लकडाउनका कारण फुपूको छोराको अ’न्तिम सं’स्कारमा पनि जान अ´समर्थ भए सलमान खान
Spread the love
एजेन्सी । कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण आफ्नो भतिजाको अ’न्तिम सं’स्कारमा पनि बलिउड अभिनेता सलमान खान जान नपाएपछि दु खि भएका छन् ।
इन्दौरमा बस्दै आएका खानका भतिजा अब्दुला खानको २८ मार्चमा नि’धन भएको थियो । अचानक सा स फेर्न गाह्रो भएपछि मुम्बईको लिलावती अस्पतालमा भर्ना गरिए पनि उनको मृ’त्यु भएको हो । उनको मृ’त्युको खबरले बलिउड नै शोखमा परेको छ ।
भर्खर ३८ वर्ष लागेका उनको अचानक भएको नि’धनको खबले सलमान खान निकै भाबुक त थिए नै, अझ अन्तिम संस्कारमा पनि जान नपाउँदा निकै दु खि भएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।