Butwal Sandesh

Best Nepali Online Newspaper

प’रपुरुषसंग गाउँलेले रं’गेहात भटेपछि स्वास्नी हराईन, फर्केर आउन श्रीमानको आ’ग्रह (भिडियो)

Spread the love

पर्वतका रामबहादुर दर्जी दुई महिन अघि मात्र रोजगारीको शिलशिलामा दुबई गएका थिए । गएको एक महिना पनि हुन नपाउँदै गाउँबाट खबर आयो श्रीमती अर्कैसंग गईन् । गाउँलेहरुले उनलाई फोन गरेपछि रामबहादुर दुबईबाट कोरोनाको समेत ड’र नमानी नेपाल आए । कोरोनाको त्रा’स त्यो बेला इटालीमा बढी थियो ।

उनी आएको करिब एक हप्तापछि नेपाल सरकारले पनि लकडाउन गर्यो । उनी नेपाल आएपछि श्रीमती हराएको र खोज्नको लागी जिल्ला प्रहरी कार्यालय पर्वतमा गए, त्यतीले मात्र उनको मन मानेन, उनी पोखरा आएर र जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेर पनि निवेदन दर्ता गराए ।

उनले खोज्दा र निवेदन दर्ता गराउने बेला सम्म नेपालमा लक डाउन सुरु भयो । लक डाउनका कारण सबै कुराहरु ओझेलमा पर्यो र उनी हाम्रीकहाँ आए । गाउँलेहरुले जे जस्तो अवस्थामा उनकी श्रीमती देखेपनि उनी भने फर्केर आउन आग्रह गर्छन् । साना बच्चाहरु छन बच्चाहरुको रेखदेखका लागी भए पनि आउनका लागी रामबहादुर दर्जीले श्रमिती कमला दर्जीलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *