Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोनाले लियो स्पेनकी राजकुमारीको ज्या*न

Spread the love

मड्रिड : स्पेनकी राजकुमारीको कोरोना भाइरस (कोभिड–१९) सं क्रमणबाट नि धन भएको छ। ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको शुक्रबार नि धन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

राजकुमारी टेरेसाको नि धनको पुष्टि उनका भाइ राजकुमार सिक्स्टस हेनरीले गरेको खबर द सनले लेखेको छ।

कोरोना भाइरस सं क्रमणका कारण राजपरिवारबाट ज्या न गुमाउने उनी पहिलो व्यक्ति हुन्।

यससँगै स्पेनमा ज्या न गुमाउनेको संख्या ५ हजार ८१२ पुगेको छ।

स्पेनमा गत २४ घण्टाभित्र ८३२ जनाले कोरोना संक्रमणबाट ज्या न गुमाएका छन् भने ७२ हजार २४८ सं क्रमित भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *