Butwal Sandesh

Best Nepali Online Newspaper

इटहरीका मेयर द्वारिकालाल फेरि बिबादमा, पत्रकारले मेयरलाई कोरोनाको बारेमा फोन गर्दा मेयरले फोन राख मु*जि!! मा*दर चो*द भनेपछि.. हेर्नुहोस भिडियो

Spread the love

चैत्र १४/ पटक पटक विवादमा तानिने इटहरीका मेयर द्वारिकलाल चौधरी पुन बि,बादमा तानिएका छन् । कोरोनाको बि,रुद्दको तयारीको बारेमा फोन सम्पर्क गरेको इटहरीको एक टेलिभिजन कार्यक्रममा प्राविधिकलाई अपशब्द प्रयोग गर्दै गा,लि गरेका हुन् ।

पत्रकारलाई तथानाम बालेर गा,लि गर्न माहिर इटहरिका मेयर द्वारिकलाल चौधरीले यतिबेला पुन: विवादित बनेका छन् । कोरोनाको महामा,रीको समयमा उपमेयर लक्ष्मी गौतमलाई कार्यवहाक दिएर हाल सम्म देखा नपरेका चौधरीलाई इटहरीको एक टेलिभिजनले फोन सम्पर्क गर्न खोजेको थियो ।

इटहरीमा रहेको एरिना टेलिभिजनका प्राबिधिकले इटहरीमा कोरोना भा,ईरसको त्रा,स तथा अन्य जानकारीका लागि बुझ्न खोज्दा मेयर चौधरीले अपशब्द प्रयोग गर्दै गा,लि गरेका हुन् ।

‘मेयर साब नमस्कार एरिना टेलिभिजनबाट बोलेको सर’ त्यति भनेसी मेयर चौधरीले भने ‘फोन राख मु….जी,फोन राख बादरचु….त ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *