Butwal Sandesh

Best Nepali Online Newspaper

नेपाललाई कोरोना नि’यन्त्रण गर्न विश्व बैंकले २९ मिलियन डलर सहयोग गर्ने…खुसिको खबर सक्दो शेयर गर्नुहोस!

Spread the love

काठमाडौं- कोरोना नि’यन्त्रणका लागि विश्व बैंकले उ’पलब्ध गराउने सहयोगमध्ये नेपालले करिब २९ मिलियन अमेरिकी डलर पाउने भएको छ। स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय र विश्व बैंकका अधिकारीहरूबीचको त्रि’पक्षीय छ’लफलमा यो रकम बराबरको कार्यक्रम तय गर्ने स’मझदारी बनेको छ।

त्रि’पक्षीय छ’लफलमा विश्व बैंकका अधिकारीहरूले २९ मिलियन सहयोग नेपालले पाउन सक्ने भएकाले त्यसलाई कोरोनाको जो’खिम न्यू’नीकरण र सं’कट नि’यन्त्रणका लागि अ’वलम्बन गर्नुपर्ने उ’पाय सँग सम्बन्धित रहेका कार्यक्रम त’र्जुमा गर्न आ’ग्रह गरेका छन्।

‘हामी अब कार्यक्रम तर्’जुमा गर्नेछौँ,’ स्वास्थ्य मन्त्रालयका अधिकारीले भने, ‘यसैअनुसारको कार्यक्रम अब तयार हुन्छन्। ‘अर्थ मन्त्रालयले छ’लफल अघि बढाइएको भए पनि स’म्झौताको च’रणमा पुगिनसकेको जनाएको छ।

विश्व बैंकले उ’पलब्ध गराउने नि’यमित स’हयोग कार्यक्रमअन्तर्गत नै हुने गरी त’त्कालका लागि कार्यक्रम त’र्जुमा गर्ने र काम अघि ब’ढाउने स’मझदारी पनि बनेको छ। विश्व बैंकले कोरोनावि’रुद्ध ल’ड्न प्र’भावित देशहरुमा १२ अर्ब अमेरिकी डलर स’हयोग गर्ने घो’षणा गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *