Butwal Sandesh

Best Nepali Online Newspaper

जिवेशलाई आ´रोप ला´उँदै रियाशा रु´दै आएपछि जि´वेश पनि मि´डियामा ! भने – पहिले आफ्नो अनु´हार ऐ´नामा हेर, रियाशा ! (भिडियो हेर्नुस)

Spread the love

पछिल्लो समय कलेजेज नेपाल युटुब च्यानलको चर्चित कमेडी सिरिज आजकालको लभका कलाकारहरु बिचको मन मुटावले सिमा नाघेको छ । उनीहरु मिडियामा नै टोली टोली भएर आउँदै एक अर्काको नराम्रो कुराहरु पोख्न तत्पर देखिन्छन् । यसले गर्दा उनीहरुको कलाकारिता मन पराउने प्रशँसकहरु चि न्तित छन् । यसैबिच रियाशा दाहाल र उनका साथीहरु आएर जिवेश सिँह गुरुँगलाई अनेक आ´रोप लाए ।

त्यसको जवाफ दिदै जिवेश पनि मिडियामा आएका छन् । उनले रियाशा लगायतका साथीहरुको आ´रोपको खण्डन गर्दै उल्टै उनीहरुलाई नै यस्तो आ´रोप लाए । जिवेशले रियाशाको कुरामा असहमति जनाउँदै रियाशालाई आफुले धेरै सपोर्ट र माया गरेको बताए ।

भिडियो हेर्नुस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *