Butwal Sandesh

Best Nepali Online Newspaper

सके धनले नसके स्वच्छ मनले शेयर गरि यी बालिकाको ज्या न बचाउँ

Spread the love

ब्ल’ड क्या न्सर भई हाल मृ’त्यु संग संघर्ष गरिरहेकी छोरीको उपचारमा सक्दो सहयोग गरिदिन पुलामीमगर परिवारजनले अपिल गरेका छन् । झापाको मेचीनगर नगरपालिका वडा नम्बर २ स्थित भानु मावि भृकुटीमा कक्षा ९ मा अध्यायनरत मेचीनगर ३ पहलेधाप निवासी १४ बर्षिया छोरी एलिसा पुलामीमगरको उपचारका लागि आमा पुष्पा पुलामीमगरले यस्तो आग्रह गरेकी हुन् ।

१२ बर्ष अघि पति गुमाई सकेकी पुष्पालाई यतीबेला आफ्नो जिवनको एक मात्र साहारा छोरी पनि ब्ल’ड क्या न्सर जस्तो ख तर’नाक रो’गबाट पी’डित हुँदा सहनै नसक्ने ब’ज्रपात परेको छ । हाल भरतपुर क्या न्सर अस्पतालमा उपचाररत् एलिसाको अवस्था चि’न्ता जनक रहेको र समयमा नै उपचार नगरे ज्या न जान सक्ने डाक्टरले सुझाएका छन् ।

भावुक हुँदै आमाले भनिन् उपचार गर्दा गर्दै भएको जायजेथा पनि सबै रित्तियो, अहिले ऋण खोजेर उपचार गर्दैछु’ मनकारीको सहयोग बेगर त अब उपाय नै छैन । आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको त्यसमा पनि परिवारमा आमा छोरी मात्र रहेको र दुई छाक खाना जेनतेन मजदुरी गरेर टार्ने पुष्पाले आफ्नीलाई पुर्नजीवन दिलाइदिन

देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा आग्रह गरेकी छिन् । एलिसाको उपचारमा आर्थिक सहयोग गर्न इच्छुक सहयोगी दाताहरुले आमा पुष्पाको मोवाइल नम्बर ९८४२४३६८७३ मा सम्पर्क गर्न सकिने परिवारजनले जनाएका छन् । सके धनले नसके स्वच्छ मनले शेयर गरि यी बालिकाको ज्या न बचाउँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *