Butwal Sandesh

Best Nepali Online Newspaper

अभिनेत्री आँचल शर्मा र उषा खड्गीको बारेमा मिना ढकालले के भनिन् ? (भिडियो हेर्नुहोस्)

Spread the love

काठमाडौं । चर्चित कमेडियन मनोज गजुरेलकी पुर्वपत्नी मीना ढकाल पारपाचुके गरेपछि निरन्तर मिडियामा छाइरहेकी छिन् । त्यति मात्र होइन ढकाल टिकटक र फेसबुकमा पनि सर्बाधिक सक्रिय रहेकी छिन् । उनले पोष्ट गर्ने भिडयो र लेखहरुले सबैको ध्यान तान्ने गर्दछ र समाचार नै बन्ने गर्छ ।

हालै मनोज गजुरेल जज रहेको टेलिभजिन शो कमेडी च्याम्पियन सम्पन्न भएको छ । मीनाले शोको बारेमा भित्री कुरा खोलेकी छिन् । यता विबाह बन्धनमा बाधिएकी अभिनेत्री आंचल शर्मा र पूर्वमिस नेपाल उषा खड्गीको सम्बन्ध बिच्छेदका बारेमा समेत आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । थप भिडियोमा हेर्नुस्-

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *