Butwal Sandesh

Best Nepali Online Newspaper

शान्ति मिसनमा गएका नेपाली सेनाको स´डक दुर्घ´टनामा परि नि´धन, संयूक्त राष्ट्रसंघीयका प्रमुखले ठुलो सम्मान दिदै गरे अ´न्तिम बि´दाइ ! (तस्विर सहति)

Spread the love

गत मंगलबार संयुक्त राष्ट्र संघीय शान्ति मिसनअन्तर्गत लेबनानमा एक जना नेपाली सैनिकको नि धन भएको थियो । लेबनानस्थित राष्ट्र संघीय मिसन युनिफिलमा खटिएका धादिङ मूलपानीका अमलदार नरबहादुर मगरको मंगलबार सवारी दु र्घटनामा परी नि धन भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिएका थिए ।

शान्ति मिसनमा कार्यरत रहँदै लेबनानमा नि धन भएका नेपाली सैनिक नरबहादुर मगरको आज अन्तिम बिदाई गरिएको हो । गत मंगलबार सवारी दु र्घटनामा नि धन भएका धादिङ मुलपानीका ३५ वर्षीय मगरको अन्तिम विदाई गरिएको हो ।

लेबनानस्थित संयूक्त राष्ट्रसंघीय अन्तरिम बलका प्रमुख मेजर जनरल स्टेफनो कोलको उपस्थितिमा राजधानी बैरुटको र्‍याफिक हारिरी इन्टरनेसनल एयरपोर्टमा मगरको अन्तिम वि´दाई गरिएको हो ।

ड्राइभर रहेका मगर चार महिनाअघि एक वर्षका लागि लेबनान गएका थिए। दक्षिण लेबनानको मेस एज जेबेलस्थित नेपाली क्याम्पमा अर्का नेपाली सैनिकले चलाएको ट्यांकर ब्याक गर्ने क्रममा नरबहादुरलाई ठ´क्कर दिएको थियो। युनिफिलका फोर्स कमाण्डर मेजर जनरल स्टेफानो डेल कोलले मृ’तकको परिवारप्रति गहिरो समवे´दना प्रकट गरेका छन्।

मगरले गरेको योगदानको कदरस्वरुप कोलले ‘यूएन मेडल’बाट सम्मान समेत गरे । कोलले मृ’तकको आ´त्माप्रति शान्तिको कामना गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । मगरको श´व सोमबार नै नेपाल पठाइएको छ । अ´न्तिम बिदाइका तस्विर तल हेर्नुहोस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *