Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोनाबाट बाबुको मृ त्यु, तर छोराले आइसोलेसनको झ्यालबाटै हेरिरहन बा´ध्य य

Spread the love

केरला : भारतमा कोरोना भाइरस सं क्रमणबाट दुईजनाको मृ त्यु भइसक्यो ।

तीमध्ये दोस्रो मृ त्यु केरलामा शनिबार भएको हो । जुन घ´टना निकै हृद यविदारक बन्यो । मृ तकका ३० वर्षीय छोरा लिनो अदेल, जो स्वयं आइसोलेसनमा राखिएका थिए । भारतीय मिडियाका अनुसार अदेलले आफ्नै बाबुको मृ त्यु आइसोलसनको झ्यालबाट हेरिरहे ।

गत मार्च ८ मा अदेल पनि बाबुलाई भेट्न हतारिँदै कतारबाट भारत फर्किएका थिए । जब कि, उनका बाबुको केही दिनदेखि कोरोना संक्र मणपछि अस्पताल भर्ना गरिएको थियो । कोत्यामस्थित मेडिकल कलेजमा अदेल स्वयं आइसोलेसनमा राखिएका छन् । जहाँ वार्डबाटै आफ्नो बाबुलाई एम्बुलेन्समा लगिएको हेर्न बाध्य भए ।

कोरोना भाइरसको सं क्रमण देखिएपछि वा शं का लागेमा जोसुकैलाई पनि आइसोलेसनमा राखिन्छ । अदेल पनि सोही क्रममा अस्पताल भर्ना गरिएका हुन् । जसले आफ्नै बाबुलाई अन्तिम बिदाइ गर्न पाएनन् । यस घटनालाई लिएर अदेलले फेसबुकमा लेखेका छन्, ‘आइसो लेसन या´तना शिविर हैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *