Butwal Sandesh

Best Nepali Online Newspaper

ए’सिड पि’डित मुस्कान खा*तुनको बारेमा चल*चित्र बनाउदै रमित ढुंगाना

Spread the love

काठमाडौं – अभिनेता रमित ढुंगानाले लामो समयपछि नयाँ चलचित्र ल्याउने भएका छन् । दर्जनौ चलचित्रमा अभिनय गरेका ढुंगानाले ए सिड पि डित मुस्कान खातुनको विषयमा चलचित्र बनाउने भएका हुन् ।

मुस्कानले भोग्नु परेको पि’डालाई चलचित्रमा देखाउने भन्दै यो चलचित्र निमार्ण गर्ने उनले बताएका छन् । यस चलचित्रलाई शिवम् अधिकारीले गर्ने भएका छन् । भने चलचित्रको छायांकन केहि समयपछि गरिने भएको छ ।

बजारमा मास्कको अ’भाव हुन थालेपछि बागलुङकी डिलकुमारी ले घरैमा मास्क बनाएर बिक्री गर्दै

बागलुङ – कोरोना भाइ रस (कोभिड–१९) को त्रा’सले बजारमा मास्कको अभाव हुन थालेपछि बागलुङकी एक महिला उद्यमीले मास्क बनाएर बेच्न थालेकी छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका घर भई बागलुङ बजारमा धागो कातेर कपडा बुन्दै आइरहेकी डिलकुमारी तिलिजा पुनले नरम कपडाबाट मास्क बनाएर बेच्न थालेकी हुन्। छेवैको मेडिकलमा दैनिक मास्क खोज्न आउनेको भीड देखेपछि दुई दिनदेखि काम थालेको उनले बताइन्।

प्रतिगोटा ५० रुपैयाँमा मास्क बेच्ने गरेको उनले बताइन्। धोएर पनि लगाउन मिल्ने भएकाले धेरैले उनीसँग मास्क किन्न थालेका छन्। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *