साम्राज्ञीलाई भुवन केसीको खुल्ला पत्र…

काठमाडौं १८ असार / केहिदिन देखि सामाजिक सञ्जालमा नायिका साम्राज्ञी शाह र अभिनेता भुवन केसी बिच दोहोरी चलेको थियो । उक्त बिषयमा नायिका साम्राज्ञीले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै भुवन केसीलाई थप आ”रोप लगाएपछि सामाजिक सञ्जालमा उक्त बिषयको चर्चा चलेको थियो । साम्राज्ञीको भिडियोको जवाफ दिँदै अभिनेता भुवन केसीले बिहिवार दिउँसो […]

भुवन केसीले साम्राज्ञीलाई का*रबाही गरि पाउ भनी कलाकार संघमा हाले निबेदन ।

काठमाडौं। अभिनेता भुवन केसीले नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले आफूमाथि नभएको आ*रोप लगाएर चरित्रह’त्या गरेको भन्दै चलचित्र कलाकार संघमा निवेदन दिएका छन्। केही हप्तादेखि लगातार रूपमा नायिका शाहले युट्युब‚ इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा मनगढन्ते कुरा गर्दै आफ्नो चरित्रह’त्या गरेको भन्दै उनले निवेदन दिएका हुन्। केसीले निवेदनमा साम्राज्ञीले आफूवि’रूद्ध विभिन्न आ*क्षेप/आ’रोपहरू लगाई […]

राष्ट्रपतिलाई भेटेपछि फेरियो प्रचण्डको बोली, – ‘अब एकताको पक्षमा उभिऔं’

काठमाडौं, १८ असार । नेपाल कम्युनिष्ट पार्टीका नेताहरुबीच विग्रिएको सम्बन्धकाबीच विहिवार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्या देवी भण्डारीलाई भेटेका छन् उनले त्यस अघि प्रधानमन्त्री ओलीलाई पनि भेटेका थिए । प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने संकेत पाएका प्रचण्ड सितल निवास पुगेका थिए । उनले राष्ट्रपतिलाई एक […]

रक्षा बन्धनमा भाइ चाहियो भनेर ४ छोरीले जि*द्दी गरेपछि ३ वर्ष भा*कल गरेर जन्मेका थिए सुशान्त

जसका लागि यति धेरै भाकल गरिन्छ उनीहरुमाथि नै त्यस्तै हुन्छ ।” सुशान्तका पिता केके सिंहले भारतीय सञ्चार माध्यमसँग आफ्ना छोराबारे कुरा गर्दै भने हामी सुशान्तलाई भगवानको उपहार मान्थ्यौँ तर भगवान्ले नै छिट्टै छाडेर गए । सुशान्त सिंह राजपूत चार छोरीपछि जन्मिएका एक्ला छोरा थिए । ४ दिदीहरुलाई भाइ बिना रक्षा […]

सोच्नै नसकने गरि एकासी ह्वात्तै घट्यो सुनको भाउ

बिहीबार नेपाली बजारमा सुनको मुल्य तोलाको ७ सय रुपैंयाले घटेको छ । बुधबार हालसम्मकै उच्च मूल्य ९१ हजार ७ सय प्रतितोलामा कारोबार भएको थियो। भने आज ७ सय घटेर ९१ हजारमा कारोबार भैरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको […]

जनताको माग अबको प्रधानमन्त्री कुलमान घिसिङ ( भिडियो हेर्नुहोस् )

काठमाडौं। कुलमान घिसिङ अहिले चर्चामा रहेकामध्ये एक हुन। उहाँको आँसु , रो*दनभित्र मुलुकको आशा भरोसा अनि वि*कृति र कु*ण्ठा पनि सँगसँगै चर्चामा छ । आखिर कुलमान को हुन् ? उनले जीवनमा कसरी प्रगति गरे ? के के ह*ण्डरहरू खाए ? भने सन्दर्भमा योहो टेलिभिजनको पीवाईएल सो (PYL SHOW) कार्यक्रममा कुलमान […]

सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावपछि थापा फर्के दाहाल शिविरमा

काठमाडौं, असार १८ । प्रधानमन्त्री केपी ओलीले आफूले पद छाड्नु परे पुष्पकमल दाहाल वा माधव नेपाललाई नछाड्ने बरु सहमतिमा नयाँ व्यक्तिलाई बनाउन भन्दै सुवास नेम्बाङको नाम लिएपछि नेकपाको राजनीतिमा नयाँ तरंग शुरु भएको छ । चरम राजनीतिक संघर्षमा रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा परिस्थिति यस्तो भएको छ कि […]

”देश बेच्न पाइदैन ओलि फाल्न पाइदैन” भन्दै देशभर ओलीको पक्षमा माहोल

बिर्तामोड- प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पार्टी भित्रै घराबन्दीमा पारिएको र राजीनामा गर्न बाध्य पार्न खोजिएको भन्दै प्रधानमन्त्रीको गृह जिल्ला झापामा ओली समर्थकहरूले बिहीबार आज प्रदर्शन गर्दै छन्। झापाको विर्तामोडको मुक्ति चोकमा बिहीबार अपरान्ह ३ बजेका लागि प्रदर्शन गर्न लागिएको नेकपाका युवा नेता टिका मग्रातीले जानकारी दिए।सत्तारुढ […]

केपी ओलीले प्रधानमन्त्रीका लागि सुवास नेम्वाङलाई अघि सारेपछि प्रचण्ड – माधव त*नाबमा

काठमाडौं। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध पार्टीभित्रै घेराबन्दी सुरु भएपछि नेकपा फुटको संघारमा पुगेको छ। नेताहरु प्रचण्ड, माधब नेपाल, झलनाथ खनाल र बामदेब गौतम प्रधानमन्त्री ओलीलाई जारी स्थायी समिति बैठकमा पार्टी र प्रधानमन्त्रीबाट राजीनामा मागिरहेका छन्। यतिबेला दुबैपक्षले गुटगत भेलाहरुलाई तिब्रता दिएका छन्। प्रधानमन्त्री ओली राजीनामा दिने पक्षमा […]

प्रधानमन्त्री ओलीले बोलाए इमेर्जेन्सी मन्त्रिपरिषद बैठक

काठमाडौं । सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद्को बैठक डाकेका छन् । अपरान्ह १२ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । मन्त्रिपरिषद बैठक तीन दिन अघिमात्र बसेको थियो । ओलीको राजीनामाको माग चर्को रुपमा उठिरहेका बेला मन्त्रिपरिषद डाकिएको हो । आजै बालुवाटार स्थायी कमिटीको […]